नेकाको चियापन संसदीय-प्रादेशिक निर्वाचन क्षेत्रमा

काठमाडौं । नेपाली काँग्रेसले दशैँको कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्बन्धित संसदीय-प्रादेशिक निर्वाचन क्षेत्रमा नै गर्ने भएको छ । आगामी मंसिर १० र २१ गते हुने प्रादेशिक तथा संसदीय निर्वाचनमा क्रियाशील रहनुपर्ने भएकाले काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय बिपी नगरमा आयोजना हुँदै आएको सो कार्यक्रमलाई यस पटक सम्बन्धित निर्वाचन क्षेत्रमा … Continue reading नेकाको चियापन संसदीय-प्रादेशिक निर्वाचन क्षेत्रमा